back
adikar sampana bagmati
fikal gaupalika

लम्पी स्किन रोग फैलिएपछि पशुपालक किसान चिन्तित

48 

shares

दार्चुला । दार्चुलाको विभिन्न नगरपालिका र गाउँपालिकाका पशु चौपायामा लम्पी स्किन रोग फैलिएको छ ।

खासगरी, दार्चुलाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पशु चौपायामा देखिने लम्पी स्किन रोग फैलिएको हो । उक्त रोग बढेपछि पशुपालक किसान चिन्तित बन्न थालेका छन् ।

सो रोग बढ्न थालेपछि पशुहरु धमाधम मर्न थालेका छन् । यो रोग लागेपछि पशुलाई ज्वरो आउने, खाना नरुच्ने, दुब्लाउदै जाने हुन्छ । गाईले दुध दिन पनि कम गर्छ, दुध दिन सक्दैन र समयमा उपचार नपाएपछि पशुहरु मर्ने गरेको पाइएको छ ।

 


गाउँपालिका राष्ट्रिय महासंघ र नरपालिका संघद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी

गाउँपालिका राष्ट्रिय महासंघ र नरपालिका संघद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले गत...

विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार प्रदान

विराटनगर महानगरलाई उत्कृष्ट पुरस्कार प्रदान

काठमाडौं । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा...

विकासका योजना भएपनि बहुमत नहुँदा कार्यान्वयमा ल्याउन समस्या छः अध्यक्ष महतो

विकासका योजना भएपनि बहुमत नहुँदा कार्यान्वयमा ल्याउन समस्या छः अध्यक्ष महतो

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दोस्रो कार्यकालका लागि पहिलो...

छेडागाड नगरपालिकामा खाजा खानाको बिल मात्रै ५४ लाख

छेडागाड नगरपालिकामा खाजा खानाको बिल मात्रै ५४ लाख

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च...

अधिकार सम्पन्न बागमतीको २० वर्षे गुरुयोजनाले सार्थकता पाउँदै

अधिकार सम्पन्न बागमतीको २० वर्षे गुरुयोजनाले सार्थकता पाउँदै

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति...

किसानलाई दुहुनो भैँसी वितरण

किसानलाई दुहुनो भैँसी वितरण

काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिकाभित्रका किसानलाई अनुदानमा दुहुनो...