back
himalayan bank

लम्पी स्किन रोग फैलिएपछि पशुपालक किसान चिन्तित

324 

shares
nicasia bank

दार्चुला । दार्चुलाको विभिन्न नगरपालिका र गाउँपालिकाका पशु चौपायामा लम्पी स्किन रोग फैलिएको छ ।

खासगरी, दार्चुलाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा पशु चौपायामा देखिने लम्पी स्किन रोग फैलिएको हो । उक्त रोग बढेपछि पशुपालक किसान चिन्तित बन्न थालेका छन् ।

सो रोग बढ्न थालेपछि पशुहरु धमाधम मर्न थालेका छन् । यो रोग लागेपछि पशुलाई ज्वरो आउने, खाना नरुच्ने, दुब्लाउदै जाने हुन्छ । गाईले दुध दिन पनि कम गर्छ, दुध दिन सक्दैन र समयमा उपचार नपाएपछि पशुहरु मर्ने गरेको पाइएको छ ।

 


मन्त्री तामाङद्वारा ग्लान बंशको थातथलोको अवलोकन

मन्त्री तामाङद्वारा ग्लान बंशको थातथलोको अवलोकन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर...

व्यक्तित्व विकास र स्वस्थ जीवनको लागि खेल अपरिहार्य छ : नगर प्रमुख

व्यक्तित्व विकास र स्वस्थ जीवनको लागि खेल अपरिहार्य छ : नगर प्रमुख

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका वडा नम्बर २ को आयोजनामा...

सिन्धुपाल्चोकमा नै नर्स पारामेडिक्स पढ्ने व्यवस्था हुन्छ:  पूर्वस्वास्थमन्त्री बस्नेत

सिन्धुपाल्चोकमा नै नर्स पारामेडिक्स पढ्ने व्यवस्था हुन्छ: पूर्वस्वास्थमन्त्री बस्नेत

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य...

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?

काठमाडौं । ‘हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन ।...

गोलन्जोरका आगलागी पीडितलाई कोइरालाद्वारा राहत सामग्री प्रदान

गोलन्जोरका आगलागी पीडितलाई कोइरालाद्वारा राहत सामग्री प्रदान

सिन्धुली । सुख्खा मौसम बढेसँगै देशैभर वन डडेलोको प्रकोप...

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली (तनहुँ)। तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला...