सिभिल बैंकद्वारा लाभांश घोषणा
432
sharesकाठमाडौं । सिभिल बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले बोनस ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।२६ प्रतिशत नगद रहेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्
वि.सं.२०७९ पुस ५ मंगलवार १३:०६