back
chandagiri nagarpalika

हिमालयन बैंकको लाभांश घोषणा

438 

shares

काठमाडौं । हिमालयन बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ८ प्रतिशत बोनस र कर प्रयोजनसहित ११।११ प्रतिशत नगद रहेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव मित्रराष्ट्र कतारको राष्ट्रिय दिवसको...

प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ

प्रमुख सूचना आयुक्त लिए प्रधानमन्त्रीसमक्ष शपथ

काठमाडौं । राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त सुरेशप्रसाद...

मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्छ : सभामुख घिमिरे

मानवअधिकार रक्षा गर्न सरकार सधैँ संवेदनशील हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले मानवअधिकारको रक्षाका निम्ति सदन...

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक...

माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित छ : प्रचण्ड

माओवादीको ध्यान जनताका विकासका चाहना पूरा गर्नतर्फ केन्द्रित छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : सांसद शर्मा

रवि लामिछानेमाथि अमानवीय व्यवहार गरियो : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रवि लामिछानेलाई...