back
health 2
aids

शिवम् सिमेन्टले पनि डाक्यो वार्षिक साधारण सभा

252 

shares

काठमाडौं। शिवम् सिमेन्टले साधारण सभा डाकेको छ। कम्पनीले लाभांश वितरण सम्बन्धि प्रस्ताव सभामा लैजाँदैछ। सभा पुस २९ गते सामना होटल, हेटौंडामा बस्दैछ।

कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १०।५३ प्रतिशत लाभांश सभाबाट पारित गर्ने जनाएको छ। प्रस्तावित लाभांशमध्ये अधिकांश नगद दिने जनाएको छ। कर पनि यसैमा समावेश छ।

यसबाहेक सधैं जसोका साधारण एजेण्डा उपर सभाले छलफल गर्ने जनाएको छ। सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र लेखापरीक्षक बारे छलफल हुँदैछ। कम्पनीले गत आर्थिक वर्षका लागि कुनै लाभांश प्रस्ताव गरेको छैन।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते एकदिनका लागि बुक क्लोज गर्ने भएको छ। बुक क्लोजभन्दा अघि किन्ने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश दाबी गर्न सक्नेछन्।


मंगलादेवी फाउन्डेसनद्वारा चियापान कार्यक्रम सम्पन्न

मंगलादेवी फाउन्डेसनद्वारा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका...

प्रसूति गृहमा आमाको हातबाटै बच्चा चोेरी

प्रसूति गृहमा आमाको हातबाटै बच्चा चोेरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग...

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सत्य साई वृद्धाश्रमलाई...

सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेसले विदेशबाट सिटी पठाऔँ, पठाएकोभन्दा १०...

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

काठमाडौं । औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०८०/०८१ मा...

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

काठमाडौँ। राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण...