back

शिवम् सिमेन्टले पनि डाक्यो वार्षिक साधारण सभा

काठमाडौं। शिवम् सिमेन्टले साधारण सभा डाकेको छ। कम्पनीले लाभांश वितरण सम्बन्धि प्रस्ताव सभामा लैजाँदैछ। सभा पुस २९ गते सामना होटल, हेटौंडामा बस्दैछ।

कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १०।५३ प्रतिशत लाभांश सभाबाट पारित गर्ने जनाएको छ। प्रस्तावित लाभांशमध्ये अधिकांश नगद दिने जनाएको छ। कर पनि यसैमा समावेश छ।

यसबाहेक सधैं जसोका साधारण एजेण्डा उपर सभाले छलफल गर्ने जनाएको छ। सभामा वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान र लेखापरीक्षक बारे छलफल हुँदैछ। कम्पनीले गत आर्थिक वर्षका लागि कुनै लाभांश प्रस्ताव गरेको छैन।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते एकदिनका लागि बुक क्लोज गर्ने भएको छ। बुक क्लोजभन्दा अघि किन्ने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश दाबी गर्न सक्नेछन्।


मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

मेयर बालेनविरुद्ध सुकुम्बासीको प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनविरुद्ध प्रदर्शन...

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज...

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल...

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही

काठमााडौं । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही...

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

नगरपालिकाद्वारा कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा

काठमाडौं । बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा...