back
nepal rastra bank aniversary

एनएमबि बैंकले ल्यायो अपन एनएमबि बचत खाता सञ्चालनमा

360 

shares
nicasia bank

्काठमाडौं । मधेश प्रदेशमा एनएमबि ब्यांकले अपन एनएमबि बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले बचत प्रोत्साहन गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याएको हो ।

बैंकले खाता खोल्ने ग्राहकलाई ९.१३३ प्रतिशतको उच्चतम ब्याजदर प्रदान गर्ने भएको छ । त्यस्तै निःशुल्क डेबिट, क्रेडिट र डलर कार्ड, निःशुल्क डिम्याट, मेरो शेयर, आस्बा सेवा लगायतका सुविधा दिने बंैकले जनाएको छ।

एनएमबिले २६ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आएको छ। एनएमबि ब्यांकले देशभरमा २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर मार्फत वित्तीय सेवा सञ्चालन गर्दै आएको छ।


सौन्दर्यले भरिपूर्ण ताज रिभरसाइड रिसोर्ट

सौन्दर्यले भरिपूर्ण ताज रिभरसाइड रिसोर्ट

प्राकृतिक रुपमा सुन्दर र पर्यटकीय गन्तव्यमध्ये एक हो सिन्धुली...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा...

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

काठमाडौं । प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकका लागि...

कैलाश सिरोहियालाई गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

कैलाश सिरोहियालाई गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर...

गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरियो : राजेन्द्र लिङ्देन

गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरियो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले...

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका...