back

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ । बुधबार प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


नेप्सेमा उच्च अङ्कको गिरावट

नेप्सेमा उच्च अङ्कको गिरावट

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०...

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेण्डर सार्वजनिक

ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेण्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले वि।सं। २०८० को...

आजदेखि सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ बिक्री खुला

आजदेखि सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ बिक्री खुला

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले आजदेखि प्राथमिक सेयर...

आज बैंक तथा वित्तिय संख्या खुल्लै रहने

आज बैंक तथा वित्तिय संख्या खुल्लै रहने

काठमाडौं। काठमाडौं उपत्यकामा घोडेजात्राको अवसरमा आज सार्वजनिक बिदा भए...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो...

नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक छ दशमलव ९० अङ्कले...