back
nepal rastra bank aniversary

सुनचाँदीको मूल्यमा वृद्धि

300 

shares
nicasia bank

काठमाडौं । सुनको मूल्य नेपाली बजारमा बिहिबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५०० तोकिएको छ । बुधबार प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणनुसार बिहीबार तेजावी सुनको मूल्य एक लाख एक हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले उकालो लागेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


सौन्दर्यले भरिपूर्ण ताज रिभरसाइड रिसोर्ट

सौन्दर्यले भरिपूर्ण ताज रिभरसाइड रिसोर्ट

प्राकृतिक रुपमा सुन्दर र पर्यटकीय गन्तव्यमध्ये एक हो सिन्धुली...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा...

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

काठमाडौं । प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकका लागि...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले जुम्लाको पातारासी गाउँपालिकामा...

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग बीमा दावी भुक्तानी

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग बीमा दावी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्स लिमिटेड बुटवल शाखाले मंगलबार...

सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली आयोजना गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली आयोजना गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसका अवसरमा...