back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

महालक्ष्मी बैंकका ग्राहकलाई होटल र ल्याबमा २० प्रतिशतसम्म छुट

1K 

shares
sanima relaiance life insurance

काठमाडौं। महालक्ष्मी बैंकले आफ्ना ग्राहकलाई सहुलियतमा सेवा उपलब्ध गराएको छ।

बैंकको डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नेले छुट पाउनेछन्। बैंकले वीरगंजस्थित मंगलम डाइग्नोस्टिक सेन्टरमा प्याथोलोजी परीक्षणमा १० प्रतिशत छुट दिने सम्झौता गरेको छ।

बैंकका अनुसार सिमरामा रहेको होटल क्विक २० तथा रिभर साइडमा १० प्रतिशत छुट हुनेछ। हेटौंडामा रहेको रिगल हेटौडा रिसोर्टमा १५ प्रतिशत र कैलालीमा रहेको निसर्ग हस्पिटलमा २० प्रतिशत छुट हुने छ । हेटौडामा रहेको विशुद्ध मोमोचामा १० र चितवनमा रहेको कविलास रिसोर्ट र फनपार्कमा १० प्रतिशत छुट हुने बैंकले जनाएको छ।

 


बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

काठमाडौं । स्वास्थ्य बीमाको सुविधा थैलीमा रहेको सेवाको दर...

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानमै...

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५...

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका अधिकार खोस्ने...