back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

एनआइसी एसिया बैंकले घरजग्गा बिक्री गर्दै

2.9K 

shares
sanima relaiance life insurance

काठमाडौ । एनआइसी एसिया बैंकले देशका विभिन्न स्थानमा रहेका १०३ कित्ताभन्दा धेरै घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले शुक्रबार सूचना प्रकाशित गरेर लिलामी सकारेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले कपिलवस्तु, रुपन्देही, नवलपरासी, गुल्मी, रौतहट, सिराहा, मकवानपुर, काठमाडौंलगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो । यसको लागि बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ ।

यसरी गैर बैंकिङ सम्पतिहरु बिक्री हुन सकेमा त्यसबाट बैंकको वित्तीय स्वास्थ थप मजबुत बनाउन सहयोग पुग्नेछ । बैंकले कर्जा प्रवाह गर्दा समयमा साँवा–ब्याज असुली नभएपछि धितोमा राखेका गैर बैंकिङ सम्पतिहरु लिलाम गरेर सकारेको हो । ती सम्पति पुनः बिक्री गर्न पाइन्छ । यसरी बिक्री भएपछि त्यसलाई वासलतमा देखाउन पाइन्छ ।

 


बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

काठमाडौं । स्वास्थ्य बीमाको सुविधा थैलीमा रहेको सेवाको दर...

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानमै...

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५...

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका अधिकार खोस्ने...