back
himalayan bank

हिमालयन लाइफले कात्तिक २२ सम्म व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने

738 

shares
nicasia bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले साविकका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा छुटको व्यवस्था गरेको हो । कम्पनीले व्यतित बीमालेखहरू कात्तिक २२ गतेसम्म नविकरण तथा पूनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट दिने जनाएको छ ।

कम्पनीले ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा शतप्रतिशत छुट, ३ वर्षभन्दा माथी ७ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ७ वर्षभन्दा माथी जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छुट दिने छ ।
.
यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिईएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र लागु हुने कम्पनीले जनाएको छ । कम्पनीबाट ब्याज जरिवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरू नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार समर्पण गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट दिने बताइएको छ ।


रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध स्थानीय तथा...

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल...

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा...

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला...