back
health 2
aids

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

372 

shares

चितवन । चितवन उद्योग बाणिज्य संघको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

५७औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी शिरिष पन्तलाई ६७२ मतान्तरले पराजित गर्दै श्रेष्ठ संघको अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १५१५ मत पाए भने पन्तले ८४३ मत ल्याए । श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । पन्त तृतीय उपाध्यक्ष थिए ।

अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा चिरिञ्जीवी सुवेदी, वाणिज्यतर्फ उपाध्यक्षमा राजेन्द्र ओली, उद्योगतर्फको उपाध्यक्षमा अशोक अधिकारी र वस्तुगततर्फको उपाध्यक्षमा नारायण प्रधान विजयी भए । कुल मतदाता २ हजार ९७४ रहेकोमा २ हजार ४१४ मत खसेको थियो ।

 


मंगलादेवी फाउन्डेसनद्वारा चियापान कार्यक्रम सम्पन्न

मंगलादेवी फाउन्डेसनद्वारा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका...

प्रसूति गृहमा आमाको हातबाटै बच्चा चोेरी

प्रसूति गृहमा आमाको हातबाटै बच्चा चोेरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग...

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सत्य साई वृद्धाश्रमलाई...

सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेसले विदेशबाट सिटी पठाऔँ, पठाएकोभन्दा १०...

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

काठमाडौं । औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०८०/०८१ मा...

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

काठमाडौँ। राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण...