back
chandagiri nagarpalika

‘नाडा अटो शो’को संयोजकमा अनुप बराल

996 

shares

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालको आज बसेको कार्यसमिति बैठकले अधिकांश समितिको सभापति टुङ्गो लगाएको छ । बैठकले सबैभन्दा धेरै चर्चा हुने नाडा अटो शो संयोजकमा अनुपकुमार बराललाई सभापति चयन गरेको हो ।

यसअघि नयाँ कार्यसमिति चयन हुँदा नअटाएका बराललाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ । त्यसैगरी उनलाई आमन्त्रीत सदस्य पनि बनाइएको हो ।

त्यस्तै बैठकले राजश्व समिति सभापतिमा बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा चयन भएका छन् । स्कील डेभलपमेन्ट र इलेक्ट्रीक भेहिकल समितिको सभापति राजनबाबु श्रेष्ठलाई चयन गरेको हो । श्रेष्ठ नाडाका उपाध्यक्ष हुन् ।

अर्का उपाध्यक्ष निराकार श्रेष्ठ चारपाङ्ग्रे भेहिकल समिति सभापति चुनिएका छन् । यसअघि पनि श्रेष्ठ यहि समितिमा थिए । कोषध्यक्ष मिलनबाबु मल्ल हेभी इक्यूपमेन्ट समिति सभापति चयन भएका छन् ।

प्रदेश समन्वय तथा सदस्यता वितरण समितिमा प्रकाश कपुरी, दुई पाङ्ग्रे सवारीसाधन कमिटिमा अभिक ज्योति, वातावरणमा कपिल शिवाकोटी, स्पेयर पार्टस्मा दिपेन्द्र मिश्रा, डिष्ट्रीब्यूटर तथा डिलर समन्वय समितिमा दिपकराज गिरी चयन भएका छन् ।


पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

पोखराको रवाफिलो जित,निरिह लुम्बिनी

गणेश शर्मा काठमाडौं, मंसिर २१। सिद्धार्थ बैंक नेपाल प्रीमियर...

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

‘पुष्पा–२ : द रुल’ले भारतमा बनायो रेकर्ड ब्रेकिङ कलेक्सन

काठमाडौं । बिहीबार वर्ल्डवाइड रिलिज भएको दक्षिण भारतीय चलचित्र...

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको...

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

पहिलो जीतको खोजीमा पोखरा र लुम्बिनी भिड्दै

गणेश शर्मा काठमाडौं, मंसिर २१ । नेपाल प्रीमियर लिग...

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको...

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

भुटानी राजा नरेशले गरे बौद्धनाथको दर्शन

काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले...