back
global ime bank
chandagiri nagarpalika

पुवाखोला–वान हाइड्रो पावरले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने

564 

shares

काठमाण्डौ । पुवाखोला–वान हाइड्रो पावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ लाख ४६ हजार ६ सय ६० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धक (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा पुवाखोला–वान हाइड्रो पावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सी र लक्ष्मी सनराइज क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर संयुक्त रुपमा हस्ताक्षेर गरेका छन् ।

पुवाखोला–वान हाइड्रो पावर लिमिटेडको इलाम जिल्लामा अवस्थित४ मेगावाट क्षमताको जलबिधूत आयोजना हो ।


बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको...

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख...

माघमा कुन बैंकको कति ब्याजदर ?

माघमा कुन बैंकको कति ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा...

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका...