back
rubela khop

पुवाखोला–वान हाइड्रो पावरले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने

102 

shares
rubela khop

काठमाण्डौ । पुवाखोला–वान हाइड्रो पावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १९ लाख ४६ हजार ६ सय ६० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्रीप्रबन्धक (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता—पत्रमा पुवाखोला–वान हाइड्रो पावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सी र लक्ष्मी सनराइज क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर संयुक्त रुपमा हस्ताक्षेर गरेका छन् ।

पुवाखोला–वान हाइड्रो पावर लिमिटेडको इलाम जिल्लामा अवस्थित४ मेगावाट क्षमताको जलबिधूत आयोजना हो ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...