back
chandagiri nagarpalika

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

306 

shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आफ्नो स्थापना कालको ३०औं वार्षिक साधारण सभा सौहाद्रपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको हो ।

उक्त सभा वानेश्वर थापागाउँ, स्थित वानेश्वर ब्याङक्वेटमा सम्पन्न गरिएको थियो । सो साधारण सभामा शेयरधनीहरुको उल्लेख्य उपस्थिति थियो । विषम् आर्थिक परिस्थितिको वाबजुद पनि कम्पनीले उल्लेख्य नाफा रु.४४ करोड ८५ लाखआर्जन गरी शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालक प्रमुखकार्यकारी अधिकृत विजयबहादुर शाह, कम्पनीकावरिष्ठ अधिकृत तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले साधारण सभामा शेयरधनीहरुले राखेकोे जिज्ञासा तथा सुझावहरुको जवाफ दिएका थिए । मर्जर पछिका विभिन्न समस्याहरुको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरु समेत उत्साहजनक रहेको भन्दै कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिमप्रति अभार प्रकट गरिएको थियो ।


काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

काठमाडौंलाई सुदुरपश्चिमद्वारा १६८ रनको लक्ष्य प्रस्तुत

गणेश शर्मा काठमाडौं, मंसिर २० । नेपाल प्रीमियर लिग...

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

पूर्व उपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई नेकपा माओवादी केन्द्रले...

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले महिला बिरुद्ध हुने सबै...

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

नेपालको नयाँ संविधान लागू भएदेखि देशको संघीयता ढाँचामा परिवर्तन आएको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको...

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा तीनजना पक्राउ

काठमाडौं । प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको...