back
rubela khop

नेपाल लाइफको चन्द्रगढी उपशाखाद्वारा बीमितको परिवारलाई बीमा दाबी भुक्तानी

54 

shares
rubela khop

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चन्द्रगढी उपशाखाले बीमितको आश्रीत परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै उक्त दाबी भुक्तानी उपलब्ध गराएको हो ।

केही वर्षयता प्यानक्रियाजको क्यान्सर रोगले ग्रसित बीमित ओलीको गत पुस २० गते निधन भएको थियो । कम्पनीमा दाबी भुक्तानीको निवेदन परेपछि कम्पनीले आवश्यक कागजात जुटाई शाखा प्रमुख सौरभ ढकालले बीमितकी श्रीमती देवकी ओलीलाई दाबी वापतको रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा चन्द्रगढी उपशाखाका एजेन्सी मेनेजर मेघराज न्यौपाने, टिकाराम उप्रेती, लक्ष्मी घिमिरे, निता दंगाल, हरि बुढाथोकी, लगायत उपशाखाका कर्मचारी प्रतिक मैनाली र अन्जु कटवालको उपस्थिती रहेको थियो ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...