back
rubela khop

राष्ट्रिय वाणिज्य बैंकको नयाँ कर्जा योजना सार्वजनिक

60 

shares
rubela khop

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५ करोडसम्म एसएमई कर्जा दिने भएको छ । बैंकले एकल अंकको ब्याजदरमा साना तथा मझौता उद्योगलाई कर्जा दिने योजना ल्याएको छ ।

बैंकले यो कर्जा ९.३५ प्रतिशत ब्याजदरमै उपलब्ध गराउनेछ।

एसएमई कर्जाको विस्तार, ग्रामीण जीवनमा सुधार’को सपना साकार पार्न ‘गाउँदेखि सहरसम्म, उद्योगदेखि व्यापारसम्म’ भन्ने नाराका साथ बैंकले यो कर्जा योजनामा अधिकतम ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउनेछ।

आवश्यक सम्पूर्ण कागजपत्र पेस गरेको खण्डमा यो कर्जासम्बन्धी निर्णय ७ कार्यदिनभित्र गरिने बैंकले जनाएको छ।

 


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...