back
global ime bank
chandagiri nagarpalika

देशको अर्थतन्त्र सुधारात्मक दिशातिर उत्मुख हुदैँछः अर्थमन्त्री महत

582 

shares

काठमाडौं ।अर्थमन्त्री महतअर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै सुधारात्मक दिशातिर उत्मुख भएको बताएका छन् । मन्त्री महतले अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताउँदै रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको उल्लेख गरे । उनले भने,‘‘यो सुधारको सङ्केत हो ।’ विगतको तुलनामा अर्थतन्त्रमा देखिएको सुधार देखिएको उनले बताए ।

महतले कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको बताए । ‘कर्जा प्रवाह हुन नसक्दा सबैको चिन्ताको विषय थियो । तर अहिले कर्जाको प्रवाह २ प्रतिशतभन्दा धेरैले बढी छ । महतले अर्थतन्त्रमा बिस्तारै सुधारात्मक दिशामा गएको बताउँदै जग्गा र सेयर बजारमा अत्यधिक लगानी हुँदा बजारमा माग बढ्न नसकेको उनले बताए । पछिल्लो समय कर्जा प्रवाह बढ्न थालेको उनको भनाइ छ ।


बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

बोनस शेयरमा लाग्ने कर बापतको रकम बुझाउन सानिमा रिलायन्सको आग्रह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गतेको...

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

ग्लोबल आइएमई बैंकको ब्याजदर माघमा पनि स्थिर

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख...

माघमा कुन बैंकको कति ब्याजदर ?

माघमा कुन बैंकको कति ब्याजदर ?

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि नयाँ ब्याजदर...

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा...

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

रुस-युक्रेन युद्धमा फसेका नेपालीहरु सकुशल फर्काउन कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले रुस(युक्रेन युद्धमा फसेका...