back
rubela khop

देशको अर्थतन्त्र सुधारात्मक दिशातिर उत्मुख हुदैँछः अर्थमन्त्री महत

294 

shares
rubela khop

काठमाडौं ।अर्थमन्त्री महतअर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै सुधारात्मक दिशातिर उत्मुख भएको बताएका छन् । मन्त्री महतले अर्थ मन्त्रालयमा आयोजित चालू वर्षको बजेटको अर्धवार्षिक समीक्षात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

अर्थमन्त्री महतले बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको बताउँदै रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले समेत देशको अर्थतन्त्र सुधारको गतिमा रहेको उल्लेख गरे । उनले भने,‘‘यो सुधारको सङ्केत हो ।’ विगतको तुलनामा अर्थतन्त्रमा देखिएको सुधार देखिएको उनले बताए ।

महतले कर्जा प्रवाहमा समेत उल्लेख्य सुधार आइरहेको बताए । ‘कर्जा प्रवाह हुन नसक्दा सबैको चिन्ताको विषय थियो । तर अहिले कर्जाको प्रवाह २ प्रतिशतभन्दा धेरैले बढी छ । महतले अर्थतन्त्रमा बिस्तारै सुधारात्मक दिशामा गएको बताउँदै जग्गा र सेयर बजारमा अत्यधिक लगानी हुँदा बजारमा माग बढ्न नसकेको उनले बताए । पछिल्लो समय कर्जा प्रवाह बढ्न थालेको उनको भनाइ छ ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...