back
RBB

सिटिजन्स बैंकको सीईओमा पुनः पोखरेल

330 

shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फेरि गणेशराज पोख्रेललाई प्रमुख कार्यकारी अधिकृत बनाएको छ ।

बुधवार बसेको बैंकको ४१औँ सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोख्रेललाई कार्यकारी अधिकृत ९सीईओ० चयन गरेको हो । उनी आगामी ४ वर्षको कार्यकालका लागि प्रमुखमा पुनः नियुक्त भएका छन् ।

पोखरेल २०६५ साल देखिनै दोस्रो वरियतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका हुन् ।

आफ्नो कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाइल बैकिङ तथा अन्य डिजिटल एवं ट्रान्जेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङमा राम्रो उपलब्धि हासिल गर्न सफल भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता...

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

संवैधानिक अधिकार सुनिश्चितता गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार...

काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री महत

काठमाडौं वरपरका जिल्लाको समय आएको छः अर्थमन्त्री महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब काठमाडौं वरिपरीका...

सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले...

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा...