back
relaible life insurance
sanima relaiance life insurance

आदर्श लघुवित्तको अधिकांश सूचकमा आकर्षक सुधार

408 

shares

काठमाडौं।आदर्श लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिकांश वित्तीय सूचक आकर्षक देखिएको छ । यस लघुवित्तको खुद नाफा ८८६.१२% ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ६८ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ लाख ९९ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी १४.४६% ले बढेको छ । अघिल्लो वर्षको तुलनामा कम रकम प्रोभिजनिङमा गर्नुपर्ने भएपछि सञ्चालन नाफा ८४१.६०% ले बढेको छ ।
कम्पनीले यस अवधिमा १० लाख ७४ हजार रुपैयाँ राइट ब्याक गरेको हो । कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ ।

रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भमा १०३.९०% ले सुधार हुँदै १ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । असार मसान्तसम्म आइपुग्दा आदर्शको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा कायम भएको छ ।


जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

जनयुद्धलाई जबरजस्ती हिंसाको रूपमा परिभाषित गर्न खोजियो : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ दाहालले जनयुद्ध...

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

पत्रकार महासंघको कार्यवाहक अध्यक्षमा रमेश विष्ट

काठमाडौं । नेपाल पत्रकार महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रमेश...

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

दशैँका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ देखि २२...

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

होन्डाले ल्यायो ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’ योजना

काठमाडौं । होन्डा टू ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर...

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनीका वनमन्त्री बादशाह कुर्मीको राजीनामा स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले...