back
ntc
global ime bank

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

414 

shares

काठमाडौं । प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकका लागि पर्यटकीय राजधानी पोखराको लेकसाइडमा रहेको होटल सरोवर र किंस लाउन्जसँग विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । बैंकले मंगलबार छुट्टाछुट्टै समारोहका बीच सम्झौता गरेको हो । होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किंस लाउन्ज पोखराको तर्फबाट सञ्चालक प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी र कर्मचारीका परिवारले होटल सरोवरमा आवास, खाना, मनोरञ्जन सभाहल र पौडीलगायतका सेवामा विशेष छुट पाउनसक्ने बैंकले जनाएको छ ।

यस्तै किंस लाउन्ज पोखरामा खाना, खाजा, तथा मनोरञ्जन सुविधामा पनि विशेष छुट पाउनसक्ने बैंकले जनाएको छ ।


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...