back
himalayan bank

सानिमा रिलायन्स लाइफद्वारा घातक रोग दाबी भुक्तानी

114 

shares
nicasia bank

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले घातक बीमा दाबी भुक्तानी गरेको छ । बीमित संजय कोजुको कार्यालय धुलिखेल नगरपालिका ६ मा नै पुगेर ५० लाख रुपैयाँको चेक कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर सिओटी एनबि गुरुङले हस्तान्तरण गरेका हुन् ।

बीमित कोजुको हृदयघातको कारण धुलिखेल अस्पतालमा उपचार गरिएको थियो । उपचारमा करिब ७ लाख रुपैयाँ खर्च रहेको जनाइएको छ । विमितको दाबी भुक्तानी कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, एरिया म्यानेजर सनी खाछे श्रेष्ठ, एमडिआरटी सन्तोष श्रेष्ठ,मार्केटिङ अफिसर सुनिता के.सि, जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...