back
himalayan bank

हिमालयन लाइफको नेपालगञ्ज उप-प्रादेशिक कार्यालयद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

690 

shares
nicasia bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको उप(प्रादेशिक कार्यालय नेपालगञ्जले मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ । कम्पनीको १६औं वार्षिकोत्सवको अवसरमा उप प्रादेशिक कार्यालयले उक्त सहयोग गरेको हो ।

कम्पनीको नेपालगञ्ज उप प्रादेशिक कार्यालय नेपालगञ्जले आश्रममा चामल,दाल, तेल, नुन, फलफुल, भुजा र चाउचाउ वितरण गरेको हो ।

उक्त कार्यक्रममा उप प्रादेशिक प्रमुख उमेश ठाकुर, शाखा प्रमुख दिपक चालिसे, एमडीआरटी सिनियर एजेन्सी म्यानेजर निरज कुमार भट्ट लगायत अन्य एमडीआरटी र एजेन्सी म्यानेजरहरुको उपस्थिति रहेको थियो ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...