back
prabhu bank
sanima relaince life

हिमालयन लाइफको नेपालगञ्ज उप-प्रादेशिक कार्यालयद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

1.2K 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको उप(प्रादेशिक कार्यालय नेपालगञ्जले मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ । कम्पनीको १६औं वार्षिकोत्सवको अवसरमा उप प्रादेशिक कार्यालयले उक्त सहयोग गरेको हो ।

कम्पनीको नेपालगञ्ज उप प्रादेशिक कार्यालय नेपालगञ्जले आश्रममा चामल,दाल, तेल, नुन, फलफुल, भुजा र चाउचाउ वितरण गरेको हो ।

उक्त कार्यक्रममा उप प्रादेशिक प्रमुख उमेश ठाकुर, शाखा प्रमुख दिपक चालिसे, एमडीआरटी सिनियर एजेन्सी म्यानेजर निरज कुमार भट्ट लगायत अन्य एमडीआरटी र एजेन्सी म्यानेजरहरुको उपस्थिति रहेको थियो ।


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...