हिमालयन लाइफ इन्स्योरेन्सको सुखड शाखाले ग-र्यो मृत्यु दाबी भुक्तानी
798
shares
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सुखड शाखाले मृत्यु दाबी बापतको भुक्तानी गरेको छ । कम्पनीले बर्दगोरिया गाउँपालिका वडा नं. १, कट्टिपुर निवासी स्वर्गिय जय प्रसाद न्यौपानेको परिवारलाई बीमा बापत ६ लाख १२ हजार ५०० रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
कम्पनीका सुखड शाखाका शाखा प्रमुख राम प्रसाद चौधरी, कर्मचारी पुष्पा कुमारी शाही र कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरहरुले संयुक्त रुपमा स्वर्गिय बिमितको इच्छ्याइएको व्यक्ति पुन्नकला न्यौपानेलाई हस्तान्तरण गरेको हो । जय प्रसाद न्यौपानेले सुखड शाखामा पाँच लाखको बीबमा गराएका थिए । उनले पाँच बर्षको बीमाशुल्क १,६५,७९५ भुक्तानी गरेका थिए ।
वि.सं.२०८१ जेठ २३ बुधवार १२:२०