back
himalayan bank

हिमालयन लाइफ इन्स्योरेन्सको सुखड शाखाले ग-र्यो मृत्यु दाबी भुक्तानी

432 

shares
nicasia bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सुखड शाखाले मृत्यु दाबी बापतको भुक्तानी गरेको छ । कम्पनीले बर्दगोरिया गाउँपालिका वडा नं. १, कट्टिपुर निवासी स्वर्गिय जय प्रसाद न्यौपानेको परिवारलाई बीमा बापत ६ लाख १२ हजार ५०० रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका सुखड शाखाका शाखा प्रमुख राम प्रसाद चौधरी, कर्मचारी पुष्पा कुमारी शाही र कम्पनीमा कार्यरत एजेन्सी म्यानेजरहरुले संयुक्त रुपमा स्वर्गिय बिमितको इच्छ्याइएको व्यक्ति पुन्नकला न्यौपानेलाई हस्तान्तरण गरेको हो । जय प्रसाद न्यौपानेले सुखड शाखामा पाँच लाखको बीबमा गराएका थिए । उनले पाँच बर्षको बीमाशुल्क १,६५,७९५ भुक्तानी गरेका थिए ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...