back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

सानिमा रिलायन्सको जीवन बीमा जन्मदिनमा उपहार

102 

shares
sanima relaiance life insurance

नेपालगंज । बाँके निवासी एक दम्पतीले आफ्नो छोराको जन्मदिनमा सानिमा रिलायन्स लाईफको जीवन बीमा उपहार दिएका छन् । बाबु अनिल कुमार वर्मा र आमा लक्ष्मी कुमारी वर्मा द्वारा सातौं जन्मदिनको अवसरमा आफ्नो छोरा आयु वर्मालाई सानिमा रिलायन्स लाईफको ‘मेरो मुटु बाल जीवन बिमा योजना’ उपहार स्वरुप प्रदान गरेका हुन् ।

ती दम्पतीले आफ्नो छोराको ७ ओैं जन्मदिनमा उसको भविष्य सुनिश्चितको लागि सानिमा रिलायन्स लाईफको बाल बिमा अन्तर्गत मेरो मुटु बाल जीवन बिमा योजना उपहार स्वरूप दिएका छन् । जन्म दिनमा अन्य उपहारको सट्टा मेरो मुटु जीवन बीमा पोलिसी उपहार दिँदा एक जना प्रस्तावक सहित आफ्नो बच्चाको समेत सुरक्षा हुने भएकोले उनीहरूले खुशी व्यक्त गरेका छन् ।

आफ्नो बच्चाको उच्च शिक्षा र उज्ज्वल भविष्यका लागि जन्म दिनकै दिन पारेर बिमा पोलिसी मार्फत बचत गर्न सुरुवात गर्दा आफूलाई परिवार प्रति अझै जिम्मेवार महसुस भएको र आफू जस्तै अन्य अभिभावकहरुलाई पनि यस्तै संस्कारको सुरुवात गर्न सल्लाह दिन चाहेको बताउनुभयो । उक्त कार्यक्रममा नेपालगंज शाखा प्रमुख पंकज गुप्ता, मार्केटिङ्ग अफिसर जितेन्द्र कुमार ओलि चिफ एजेन्सि म्यानेजर आलोक मिश्रसहित अन्य अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...