back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

नेशनल लाइफ इन्स्योरेन्सको बर्दघाट शाखाद्वारा मृत्यु दाबी भुक्तानी

354 

shares
sanima relaiance life insurance

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बर्दघाट शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्युदाबी बापतको ३२ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको हो ।

सुनवल नगरपालिका वडा नं. १२, (ब,सु,प) निवासी डिल कुमारी डुम्रेको केहि समय अगाडि दुर्घटना बाट निधन भएको थियो । डुम्रेले कम्पनीमा १५ लाख रुपैयाँको बीमा गरि हालसम्म तेस्रो किस्ता बाफत ३ लाख ६१ हजार ३९५ रुपैयाँ भुक्तानि गरेका थिए । उनको निधन पश्चात कम्पनीले बिमाङ्क रकम १५ ला रुपयाँ दुर्घटना बापतको १५ लाख रुपैयाँ र हालसम्मको बोनस २ लाख ४० हजार गरि कुल ३२ लाख ४० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

बर्दघाट शाखाका शाखा प्रमुख मोहन भट्टराईले डुम्रेको परिवारलाई चेक हस्तान्तरण गरेको हुन् ।


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...