back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

सानिमा रिलायन्स लाइफद्वारा तीन प्रदेशका लागि ब्रान्च म्यानेजर माग

246 

shares
sanima relaiance life insurance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीले तीनवटै प्रदेशको लागि धेरै संख्यामा शाखा प्रमुख माग गरेको छ ।

कम्पनीले कोशी प्रदेश अन्र्तगत भोजपुर, विराटचोक, विराटनगर १, विराटनगर २, इटहरी, खाँदबारी र ओखलढुंगा, बागमती प्रदेशको लागि बत्तिसपुतली, महाराजगञ्ज, कंलकी, पाटन, कालिमाटी र फर्पिङ र गण्डकी प्रदेशको लेखनाथ शाखाका लागि गरी कूल १४ ब्रान्चको लागि कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका ईन्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक कागजातसहित कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सकिनेछ ।


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...