back
global ime bank
chandagiri nagarpalika

छिटो र सहज ढंगले कपडा धुन सीजीको वासर ड्राइयर वासिङ मेसिन बजारमा

678 

shares

काठमाडौं । सीजीले सीजी वासर एन्ड ड्राइयर वासिङ बजारमा ल्याएको छ । कम्पनीले मेसिन छिटो र सहज ढंगले कपडा धुने वर्षाको मौसमलाई लक्षित गरी मेसिनभित्रै सहजै सुक्ने प्रविधियुक्त मेसिन बजारमा ल्याएको हो । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट छुटकारा गराउने उद्देश्यले यो वासिङ मेसिन ल्याएको सीजीले जनाएको छ ।

सो मेसिनमा स्पाकेयर प्रविधिको मदतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरूलाई नाश गर्ने बताइएको छ । साथ,ै हिट पम्प ड्राइङ टेक्नोलोजीमार्फत कपडा मेसिनभित्र सहजै धुन र सुकाउन मिल्ने बताइएको छ ।

सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ ।


कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा माघ २१ गते

कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा माघ २१ गते

काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा...

नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री

नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च...

सुनको मूल्य १६ सयले बढ्यो

सुनको मूल्य १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ...

दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश : भीम रावल

दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश : भीम रावल

काठमाडौं । केहीअघि मात्रै एमालेको निष्कासनमा परेका पूर्वउपप्रधानमन्त्री डा‍....

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो...

राष्ट्रिय मेलमिलाप

राष्ट्रिय मेलमिलाप

जब घाउले छोप्नै खोज्यो रोदनको राग। धर्ती चिरा परी...