back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

छिटो र सहज ढंगले कपडा धुन सीजीको वासर ड्राइयर वासिङ मेसिन बजारमा

432 

shares
sanima relaiance life insurance

काठमाडौं । सीजीले सीजी वासर एन्ड ड्राइयर वासिङ बजारमा ल्याएको छ । कम्पनीले मेसिन छिटो र सहज ढंगले कपडा धुने वर्षाको मौसमलाई लक्षित गरी मेसिनभित्रै सहजै सुक्ने प्रविधियुक्त मेसिन बजारमा ल्याएको हो । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट छुटकारा गराउने उद्देश्यले यो वासिङ मेसिन ल्याएको सीजीले जनाएको छ ।

सो मेसिनमा स्पाकेयर प्रविधिको मदतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरूलाई नाश गर्ने बताइएको छ । साथ,ै हिट पम्प ड्राइङ टेक्नोलोजीमार्फत कपडा मेसिनभित्र सहजै धुन र सुकाउन मिल्ने बताइएको छ ।

सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ ।


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...