पास्निको अवसरमा छोरालाई चौधरी दम्पतीले दिए सूर्यज्योति नौलो बाल जीवन बीमा पोलिसी उपहार
402
sharesकाठमाडौं । गोदावरि नगरपालिका १ बस्ने राम चौधरी र रमिता चौधरीले आफ्नो छोरा अरबिन चौधरीको पास्निको अवसरमा सुर्यज्योति लाइफ इन्स्योरेन्सको ५ लाख बीमाङ्कको सूर्यज्योति नौलो बाल जीवन बीमा पोलिसी उपहार दिएका छन् ।
अत्तरिया शाखा प्रमुख नरेश भट्टले पास्निमा सरिक भई बीमालेख हस्तान्तरण गरेका थिए ।
वि.सं.२०८१ भदौ ६ बिहीवार ११:५५