back
sanima relaiance life insurance

skip this prime bank

सीजीले ल्यायो, सामान खरिदमा आर्कषक क्यासब्याक र पक्का उपहार

42 

shares

काठमाडौं । सीजीले दसैँतिहार लक्षित ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ योजना ल्याएको छ ।यस योजनाअन्तर्गत सीजीका सामान खरिदमा आर्कषक क्यासब्याक र पक्का उपहार पाउने कम्पनीले जनाएको छ ।

यसअन्तर्गत सीजी तथा मरिडियाका सामान खरिदमा ६० हजार ५०० रुपैयाँसम्म क्यासब्याक र ग्यारेन्टी उपहार पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, उपहारमा ६५ र ७५ इन्चका सीजीटीभी र ५५ इन्चमाथिको क्युलेड टीभी खरिदमा २.१ स्पिकर पाइन्छ । सीजीको डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राई प्यान र एसबीएस मल्टी डोरको खरिदमा मरिडियाको भ्याकुम क्लिनर मिल्नेछ । एयर कन्डिसनर खरिदमा निःशुल्क जडान मिल्ने सीजीले जनाएको छ । ‘
माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा एरियल तीन किलोग्राम, डिसवासरको खरिदमा किट निःशुल्क पाइने सीजीले जनाएको छ ।


बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

काठमाडौं । गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण...

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

पाटन (ललितपुर) । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका...

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितहरुका लागि सरकारको राहत कोषमा...

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वासिङटन डीसी (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा...

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका...