back
global ime bank
chandagiri nagarpalika

सानिमा रिलायन्स लाइफद्वारा बोनस शेयर दिने घोषणा

456 

shares

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को संचित मुनाफाबाट शेयरधनीहरूलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त घोषित लाभांश नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् शेयरधनीहरूमा वितरण हुनेछ ।


कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा माघ २१ गते

कुमारी बैंकको २४ औं वार्षिक साधारण सभा माघ २१ गते

काठमाडौं । कुमारी बैंक लिमिटेडको २४ औं वार्षिक साधारणसभा...

नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री

नेपाल जलवायु परिवर्तनको उच्च जोखिमा छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च...

सुनको मूल्य १६ सयले बढ्यो

सुनको मूल्य १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ...

दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश : भीम रावल

दीर्घकालिन राजनीतिक र आर्थिक प्रभाव पार्ने कानुन संसद छलेर ल्याउनु केपी ओलीको निरंकुश : भीम रावल

काठमाडौं । केहीअघि मात्रै एमालेको निष्कासनमा परेका पूर्वउपप्रधानमन्त्री डा‍....

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न

काठमाडौं । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो...

राष्ट्रिय मेलमिलाप

राष्ट्रिय मेलमिलाप

जब घाउले छोप्नै खोज्यो रोदनको राग। धर्ती चिरा परी...