back
sanima relaince life
citizen life
machapuchre bank

सानिमा रिलायन्स लाइफद्वारा सातौं वार्षिक साधारण सभा आह्वान

534 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौ वार्षिक साधारण सभा असोज २३ गते हुने भएको छ । कम्पनीको भदौ ३१ गते बसेका सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा अनमोल बैंक्वेट, शंखमुल काठमाडौंमा बिहान ११ बजे सुरु हुने जनाइएको छ ।

कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने १८ दशमलव ३८११ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ता पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०८९।०८० को वार्षिक प्रतिवेदनमाथी छलफेल गरी पारित गर्ने भएको छ ।

त्यस्तै, साविक रिलायन्स लाइफ र सानिमा को आव २०७९।०८० को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण गर्ने सम्बन्धका प्रस्ताव समेत सभाले पारित गर्ने भएको छ ।

सभाले गत आर्थिक वर्षको लेखापरिक्षणको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको परीश्रम तोक्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । साथै, सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ११ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...