back
ntc
global ime bank

विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न देशभर चार्जिङ स्टेसन बढाउनुपर्छ : कुलमान घिसिङ

270 

shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोगमा वृद्धि भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) २५ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित इप्पान ईभी र्‍यालीमा सहभागी हुँदै उनले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताएका हुन् ।

निजी मात्र नभएर यात्रुवाहक विद्युतीय सवारीसाधन समेत बढेको उनको भनाइ छ ।

“इलेक्ट्रिकल भेइकलमा ट्रान्सपोटेसन भएको छ, यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारीसाधनमा नेपालभर वृद्धि भएको छ,” उनले भने ।

विद्युतीय सवारीसाधनका निम्ति देशभर आवश्यक संरचना बनाउन जरुरी रहेकामा उनले जोड दिए ।

उनले भने, “६०० बढी चार्जिङ स्टेसन निजी क्षेत्रले मात्र बनाएको उनले उल्लेख गरे । “अहिले ६०० बढी चार्जिङ स्टेसनहरू निजी क्षेत्रले मात्रै बनाएको छ । अझै देशभर बनाउन आवश्यक छ ।”


राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...