back
ntc
global ime bank

‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड २०२५’ भव्य रुपमा सम्पन्न’

252 

shares

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड २०२५’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रल काठमाडौंको सोल्टी होटलमा शनीबार भव्य रुपमा सम्पन्न भएको हो ।

सन् २०२५ को लागि एमडीआरटी लक्ष्य प्राप्त गरेका ९५ जना अभिकर्ताहरुलाई सम्मान तथा अवार्ड वितरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले अभिकर्ताहरुको भावनालाई बुझेर आउँदो दिनमा विभिन्न सम्मान तथा अभिकर्ता पुनर्ताजगी र एमडीआरटी छनौट भएका अभिकर्ताहरुलाई थप प्रोत्साहन गरी अगाडी बढ्ने बताएका छन् ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवाल र शक्ति गोल्यान, नायब प्रमुका कार्यकारी अधिकृत अमित कुमार केयाल, नेशनल सेल्स हेड उमापति पोखरेल, बिजनेश अप्रेसन् ओम प्रकाश पुडासैनी लगायत देशभरीबाट उत्कृष्ट व्यवसाय गरी सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल अभिकर्ताहरुको सहभागिता रहेको थियो । अभिकर्ता युनियनका पदाधिकारी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...