सांग्रिला डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग
270
shares
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले सिनियर अफिसर, जुनियर अफिसर र अफिसरको लागि कर्मचारी माग गरेको हो ।
आवेदकको योग्यता आइसिएन र आइसिएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेको हुनु पर्नेछ।
बैंकिङ सम्बन्धी अनुभव भएको व्यक्ति प्राथमिकता दिइने तर अनिवार्य भने नभएको बैंकको भनाइ छ।
४० वर्ष ननाघेका इच्छुकले माघ २० गतेसम्म आवेदन दिन सक्नेछन्।
वि.सं.२०८१ माघ ८ मंगलवार १३:२८