तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य
294
shares
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार (फागुन १) छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०८१ फागुन २ शुक्रवार १४:५१