सानिमा रिलायन्सको प्रधान कार्यालय अब नक्सालमा
276
shares
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रधान कार्यालय सरेको छ।
हाल कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिकाको वडा नम्बर १० नयाँ बानेश्वरमा र वडा नम्बर १ कमलादीमा रहेकोमा अब सोही १ नम्बर वडाको नक्साल, नारायणचौरमा सरेको हो।
वि.सं.२०८१ फागुन १३ मंगलवार १३:४०