back
ntc
global ime bank

रिलायबल नेपाल लाइफद्वारा एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

282 

shares

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सन् २०२५ को एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका अभिकर्ताहरुको सम्मानको लागि आयोजित उक्त कार्यक्रम काठमाडौंको होटल क्रिस्टल पशुपतिमा सम्पन्न भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी तथा उच्च पदस्थ कर्मचारीहरुले कम्पनीका देशभरी सञ्चालन रहेका शाखा कार्यालयबाट उत्कृष्ठ व्यवसाय गरी एमडीआरटी बनेका अभिकर्ताहरुलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी, नायब प्रमुख कार्यकारी अधिकृत दिपेश बाबु तिवारी, एसिस्टेन्ट जनरल म्यानेजर शैलेन्द्र श्रेष्ठ तथा उच्च पदस्थ कर्मचारी तथा अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...