back
ntc
global ime bank

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्यो

432 

shares

काठमाडौं । नेपाली बजारमा आज पहेँलो धातु सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा आज बिहिबार प्रतितोला ३ सय रुपैयाँले बढेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बुधबार भने सुनको मूल्य तोलामा १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन तोलामा १ लाख २ हजार एक सय रुपैयाँ कारोबार भएको छ ।

यस्तैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । बुधबार भने चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको...

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा...

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...