back

नेसनल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

336 

shares

काठमाडौँ । नेसनल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ १० गते बुधबार अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि यस कम्पनीले जेठ ११ गते बुक क्लोज गर्दैछ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नुपर्नेछ । नेसनल लाइफले आर्थिक वर्ष २०७८÷२०७९ को नाफाबाट १४.५० प्रतिशत लाभांश वितरण गर्दै छ ।

यसले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । उक्त लाभांश पारित गर्न यस कम्पनीले जेठ २२ गते साधारण सभा बोलाएको छ । सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभामा २०७८÷७९ को नाफा नोक्सान हिसाब किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।


ग्रीन अर्थतन्त्रका विषयमा नीतिगत रूपमा अघि बढ्नुको विकल्प छैन : ऊर्जामन्त्री बस्नेत

ग्रीन अर्थतन्त्रका विषयमा नीतिगत रूपमा अघि बढ्नुको विकल्प छैन : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ग्रीन...

गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ मा विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ मा विश्वासको मत लिने

पोखरा । आउँदो वैशाख ७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री...

कामना सेवा विकास बैंक र लक्ष्मी हियर एण्ड ब्युटी स्टुडियोबीच छुट दिने सम्झौता

कामना सेवा विकास बैंक र लक्ष्मी हियर एण्ड ब्युटी स्टुडियोबीच छुट दिने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं स्थित लक्ष्मी...

विश्व बैंकका उपाध्यक्षद्वयसँग अर्थमन्त्री पुनले गरे भेटवार्ता

विश्व बैंकका उपाध्यक्षद्वयसँग अर्थमन्त्री पुनले गरे भेटवार्ता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको...

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

अन्नपूर्ण (कास्की)। गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ। निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा...