back
health 2
aids

सनराइज बैंकले मर्जर प्रस्ताव पारित गर्न डाक्यो साधारणसभा

348 

shares

काठमाडौं। सनराइज बैंकले लक्ष्मी बैंकसँग मर्जरको एजेण्डासहित साधारणसभा डाकेको छ। नियमित साधारणसभाबाटै बैंकले मर्जरको एजेण्डा पनि पारित गर्न लागेको हो।
बैंकले असार ३ गते साधारणसभा डाकेको छ। लक्ष्मी बैंकले भने विशेष साधारणसभाबाट मर्जर एजेण्डा पारित गर्ने छ। उसको नियमित साधारणसभा भइसकेको छ।

सनराइजको यसपाली लाभांश प्रस्ताव छैन। उसले मर्जरको एजेण्डालाई नै प्राथमिकतामा राखेको छ। दुबै बैंक बराबरी हैसियतमा गाभिने छन्।

मर्जरका लागि दुबै बैंकको सञ्चालक समितिले गत सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन्। सहमति अनुसार, सञ्चालक समितिमा तीनरतीन जना आउने छन्। बैंकको सीइओमा लक्ष्मी बैंकका अजय शाहले निरन्तरता पाउने छन् भने सनराइजका प्रमुख कार्यकारी सुमन शर्मा बिदा हुने छन्।


ग्लोबल फण्डबाट सेभ दी चिल्ड्रेन आउट, सिसिएमका १७ सदस्य मध्ये ११ सरकारको पक्षमा

ग्लोबल फण्डबाट सेभ दी चिल्ड्रेन आउट, सिसिएमका १७ सदस्य मध्ये ११ सरकारको पक्षमा

काठमाडौं । ग्लोवल फण्डको अनुदानमा सञ्चालन हुने एचआईभी र...

लमजुङको सुन्दरबजार नगरपालिकामा सानिमा रिलायन्स लाइफको बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लमजुङको सुन्दरबजार नगरपालिकामा सानिमा रिलायन्स लाइफको बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्योरेन्सको लमजुङ बेसीशहर शाखाले...

सिटिजन्स बैंकको अमरापुरी शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

सिटिजन्स बैंकको अमरापुरी शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । सिटिजन्स बैंकको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले...

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र...

अर्थमन्त्रीद्वारा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत

अर्थमन्त्रीद्वारा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि...

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्यमन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्यमन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

काठमाडौं । सरकारी अस्पतालका फार्मेसीहरुमा औषधि राखेर सर्वसुलभ ढंगले...