back
adikar sampana bagmati
fikal gaupalika

सनराइज बैंकले मर्जर प्रस्ताव पारित गर्न डाक्यो साधारणसभा

168 

shares

काठमाडौं। सनराइज बैंकले लक्ष्मी बैंकसँग मर्जरको एजेण्डासहित साधारणसभा डाकेको छ। नियमित साधारणसभाबाटै बैंकले मर्जरको एजेण्डा पनि पारित गर्न लागेको हो।
बैंकले असार ३ गते साधारणसभा डाकेको छ। लक्ष्मी बैंकले भने विशेष साधारणसभाबाट मर्जर एजेण्डा पारित गर्ने छ। उसको नियमित साधारणसभा भइसकेको छ।

सनराइजको यसपाली लाभांश प्रस्ताव छैन। उसले मर्जरको एजेण्डालाई नै प्राथमिकतामा राखेको छ। दुबै बैंक बराबरी हैसियतमा गाभिने छन्।

मर्जरका लागि दुबै बैंकको सञ्चालक समितिले गत सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन्। सहमति अनुसार, सञ्चालक समितिमा तीनरतीन जना आउने छन्। बैंकको सीइओमा लक्ष्मी बैंकका अजय शाहले निरन्तरता पाउने छन् भने सनराइजका प्रमुख कार्यकारी सुमन शर्मा बिदा हुने छन्।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...