back

उपायका ड्राइभर पार्टनरलाई इन्भेष्टमेन्ट बैंकको बीमा सुविधा

846 

shares

काठमाडौं। नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई आधनिुक बैंकिङसहित बीमा लगायतका सुविधा दिन समझदारी भएको छ।

समझदारी अनुसार, उपायमा आवद्ध ड्राइभर पार्टनरहरुका लागि आधिकारिक बैंकको रुपमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक रहनेछ।

बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाउन्ट योजनाअन्तर्गत ड्राइभर पार्टनरहरुलाई सहज भुक्तानीको सुविधा सहितको शुन्य शेषी खाता जसमा ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्ने छ। १५ हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा र ३५ हजारसम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ।

यो समझदारी अनुरुप बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरुलाई वित्तीय साक्षरता अभिबृद्धी, आधुनिक बैंकिङ सुविधा प्रयोगमा सरलता लगायत अन्य विषयमा आवश्यक तालिम तथा अभिमूखिकरण गर्दै जानेछ।


राष्ट्रियसभा अध्यक्ष र कोरियाको संसदीय टोलीबीच शिष्टाचार भेटर्वाता

राष्ट्रियसभा अध्यक्ष र कोरियाको संसदीय टोलीबीच शिष्टाचार भेटर्वाता

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका...

नेकपा एसमा एक लाख २० हजार सदस्य थपिए

नेकपा एसमा एक लाख २० हजार सदस्य थपिए

काठमाडौँ । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक...

प्रभु बैंकको ३०२औं शाखा पोखराको नयाँगाउँमा

प्रभु बैंकको ३०२औं शाखा पोखराको नयाँगाउँमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं....

सांग्रिला डेभलपमेन्ट बैंक र बंजी नेपाल एडभेन्चरबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र बंजी नेपाल एडभेन्चरबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र रातोपैरो–१७, पोखरामा...

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य...

गरिमा विकास बैंकका नवनियुक्त सीईओ उपाध्यायले सम्हाले कार्यभार

गरिमा विकास बैंकका नवनियुक्त सीईओ उपाध्यायले सम्हाले कार्यभार

काठमाडौं । गरिमा विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत...