back

कर्जा नतिर्ने ४ जना व्यक्ति तथा फर्मको सम्पत्ति लिलाम गर्दै नबिल बैंक

930 

shares

काठमाडौं । नबिल बैंकले कर्जा नतिर्ने ४ जना व्यक्ति तथा फर्मको सम्पत्ति लिलाम गर्नेबारे १५ दिने सूचना प्रकाशित गरेको छ ।

बैंकका विभिन्न शाखाबाट कर्जा लिएर समयमा साँवा तथा ब्याज चुक्ता नगर्ने ऋणीको नाममा १५ दिनेश सूचना प्रकाशित गरेको हो ।

कर्जा नितर्नेहरुमा मोरङकी स्मिता कार्की, जनकपुर भानुचोक शाखाबाट ऋण लिने हिरा एण्ड नमिता कन्स्ट्रक्सन, बर्दिवास शाखाबाट ऋण लिने जी एम ट्रेड लिंक, नेपालगञ्ज धम्बोजी शाखाबाट ऋण लिने जि एम के सप्लायर्स, जनकपुर शाखाबाट ऋण लिने हेम कन्स्ट्रक्सन रहेका छन् ।

बैंकले यी ऋणीहरुको सुरक्षणमा राखिएको धितो सम्पत्ति लिलाम बिक्री गर्नका लागि गोप्य सिलबन्दीमार्फत बोलपत्र आह्वान गरेको छ । बैंकका अनुसार १५ दिनअघि नै ऋणीले बैंकको कर्जा चुक्ता गरेमा लिलाम प्रक्रिया रोकिनेछ ।

सँगै नबिल बैंकले कर्जा तिर्नका लागि सेठवा शर्मा तत्मा प्रोप्राइटर रहेको पुजा होजियारी तथा तयारी पोशाक उद्योग, ज्ञानदेव सिंह दनुवार, उषा रायको नाममा पनि ३५ दिने सूचना निकालेको छ ।

३५ दिन भित्र यी ऋणिहरुलाई कर्जा चुक्ता गर्न बैंकले निर्देशन दिएको छ । तोकिएको ३५ दिनभित्र कर्जा चुक्ता नगरेमा यी ऋणिहरुको नाम कालोसूचिमा समावेश गर्ने प्रक्रिया अघि बढाइनेसमेत बैंकले जनाएको छ ।


ग्रीन अर्थतन्त्रका विषयमा नीतिगत रूपमा अघि बढ्नुको विकल्प छैन : ऊर्जामन्त्री बस्नेत

ग्रीन अर्थतन्त्रका विषयमा नीतिगत रूपमा अघि बढ्नुको विकल्प छैन : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ग्रीन...

गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ मा विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्रीले वैशाख ७ मा विश्वासको मत लिने

पोखरा । आउँदो वैशाख ७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री...

कामना सेवा विकास बैंक र लक्ष्मी हियर एण्ड ब्युटी स्टुडियोबीच छुट दिने सम्झौता

कामना सेवा विकास बैंक र लक्ष्मी हियर एण्ड ब्युटी स्टुडियोबीच छुट दिने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं स्थित लक्ष्मी...

विश्व बैंकका उपाध्यक्षद्वयसँग अर्थमन्त्री पुनले गरे भेटवार्ता

विश्व बैंकका उपाध्यक्षद्वयसँग अर्थमन्त्री पुनले गरे भेटवार्ता

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको...

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

अन्नपूर्ण (कास्की)। गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ। निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा...