back
rubela khop

सनराइज बैंकलाई गाभ्न लक्ष्मी बैंकले असार ३ गते विशेष साधारसभा गर्दै

330 

shares
rubela khop

काठमाडौं। सनराइज बैंकलाई गाभ्ने प्रयोजनका लागि लक्ष्मी बैंकले विशेष साधारणसभा डाकेको छ। बैंकले असार ३ गतेका लागि साधारसभा डाकेको हो।

सनराइज बैंकले भने यसअघि नै सभा डाकिसकेको छ। उसले भने नियमित साधारणसभामार्फत लक्ष्मीसँग गाभिने एजेण्डासहित साधारणसभा डाकेको थियो।

नियमित साधारणसभा डाक्न २१ दिनको समय राख्‍नु पर्छ भने विशेष साधारणसभा १४ दिनको राखे पुग्छ। एक साताअघि नै असार ३ गते साधारणसभा गर्ने गरी सनराइजले सूचना जारी गरेको थियो।

लक्ष्मी र सनराइज बैंक बराबरी हैसियतमा गाभिने छन्। दुवै बैंकको सभाले मर्जरलाई स्वीकृति दिएपछि उनीहरु राष्ट्र बैंक जाने छन्। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि असार मसान्तअघि नै गाभिने दुवैको योजना छ।


एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

एनआइसी एशिया बैंक र गोल्ड कप फुटबल ट्रष्टबीच सम्झौता

काठमाडौं । एनआइसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन...

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

कामना सेवा विकास बैक र गौतम होटल बर्दिबासबीच छुट प्रदान सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले मिथिला, धनुषास्थित गौतम...

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु...

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

नेपालले लगानीमैत्री वातावरण बनाउँदै लगेको छ : बेलायती राजदूत फेन

काठमाडौ । नेपालका लागि बेलायती राजदूत रब फेनले दोहोरो...

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

कामना सेवा विकास बैक र दि ऐ-ला लाउन्जबीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी, ललितपुर स्थित...

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

सिद्धार्थ बैंक र आईएफसीबीच सम्झौता

काठमाडौं । जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त...