back
ntc
global ime bank

एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज 

348 

shares

काठमाडौं । एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज भएको छ । बिहीबारको अन्तिम कारोबारपछि एभरेष्टको अग्राधिकार सेयर सूचीकरण खारेज गरिएको नेप्सेले जानकारी गराएको छ ।

बैंकले हरेक तीन(तीन वर्षमा २० प्रतिशतका दरले अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधानअनुरूप पाँचौं तथा अन्तिमपटक बिहीबार परिणत गरेको हो ।

यससँगै एभरेष्टको ७५ लाभांशदर भएको २० लाख कित्ता अग्राधिकार सेयर बिहीबार पूर्णरूपमा सर्वसाधारण सेयरमा परिणत भएको छ । नेप्सेले बिहीबार निर्णय गर्दै अग्राधिकार सेयरको सूचीकरण खारेज गरेको हो ।


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक...

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

सुनको मुल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

सुनको मुल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

सानिमा रिलायन्सले ग-र्यो, उत्कृष्ट शाखा कार्यालयहरुलाई सम्मान

सानिमा रिलायन्सले ग-र्यो, उत्कृष्ट शाखा कार्यालयहरुलाई सम्मान

  काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले उत्कृष्ट शाखा...

सुनको मुल्य तोलाको १ लाख ६६ हजार ९०० रुपैयाँ पुग्यो

सुनको मुल्य तोलाको १ लाख ६६ हजार ९०० रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...