back
rubela khop

एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज 

150 

shares
rubela khop

काठमाडौं । एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज भएको छ । बिहीबारको अन्तिम कारोबारपछि एभरेष्टको अग्राधिकार सेयर सूचीकरण खारेज गरिएको नेप्सेले जानकारी गराएको छ ।

बैंकले हरेक तीन(तीन वर्षमा २० प्रतिशतका दरले अग्राधिकार सेयर साधारण सेयरमा परिणत गर्नुपर्ने प्रावधानअनुरूप पाँचौं तथा अन्तिमपटक बिहीबार परिणत गरेको हो ।

यससँगै एभरेष्टको ७५ लाभांशदर भएको २० लाख कित्ता अग्राधिकार सेयर बिहीबार पूर्णरूपमा सर्वसाधारण सेयरमा परिणत भएको छ । नेप्सेले बिहीबार निर्णय गर्दै अग्राधिकार सेयरको सूचीकरण खारेज गरेको हो ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...

एशियन लाइफद्वारा अभिकर्तालाई सम्मान

एशियन लाइफद्वारा अभिकर्तालाई सम्मान

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी २०२४...

हिमालयन रिको साधारणसभा सम्पन्न

हिमालयन रिको साधारणसभा सम्पन्न

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न...

नेशनल लघुवित्तद्वारा साधारण सभा आह्वान

नेशनल लघुवित्तद्वारा साधारण सभा आह्वान

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १०...