back
स्वास्थ्य मन्त्रालय

गाईजात्राको सौगात ‘बेहालै बेहाल’ बजारमा सार्वजनिक

1.8K 

shares

काठमाडौ । गाईजात्रा पर्व नजिकिरहेको बेला नेपालमा गाईजात्राका अडियो, भिडियो सामाग्रीहरु सार्वजनिक भइरहेका छन्। सल्यानका हास्यकलाकार कुल बहादुर वलीले पनि भर्खरै मात्र बेहालै बेहाल नामक एक गाइजात्रे भिडियो बजारमा ल्यायका छ्न् ।

राजनीति, कृषि, विकास, सडकदेखि सामाजिक सञ्जाललगायतका विषय समेटेको उक्त भिडियोमा प्यारोडि गित पनि समेटिएको वलीले बताए ।

यादब देबकोटा ‘सरापे’को समेत अभिनय रहेको सो मौलिक गाईजात्रा बेहालै बेहाल २०८०, खष भाषा टिभी युटुब च्यानलमा आएको हो ।

नेपाल टेलिभिजनबाट प्रसारित हास्य टेलिफिल्म भद्रगोलका कलाकारसमेत रहेका वलीले अघिल्लो बर्ष पनि गाइजात्रे भिडियो बजारमा ल्याएका थिए । यसपालि पनि आफू निकै आशावादी उनका भनाइ छ ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...