back
RBB

चर्चित गायक नविन पौडेललाई पितृ शोक

9.7K 

shares

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि कटेनौं’ बोलको गीतका गायक नविन पौडेललाई पितृ शोक परेको छ । गायक पौडेलका बुवा महेन्द्रकुमार पौडेलको ९५ वर्षको उमेरमा झापाको केरखास्थित आफ्नै निवासमा निधन भएको हो ।

ताप्लेजुङको तिरिङ्गेमा १९८५ साल जेठमा जन्मन भएका पौडेलको गत भदौ २६ गते निधन भएको हो । केटिएम भ्वाइसका शुभेच्छुक समेत रहेका गायक पौडेलका बुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै गायक पौडेल लगायत परिवार जनमा समवेदना व्यक्त गरिएको छ ।

पौडेलको ‘१८ कट्यौ कि कटेनौं’ बोलको गीतले राम्रो बजार तताएको संगीत पारखीहरुबीच चर्चा छ । पौडेल अभिनयबाट गायततिर छिरेका गायक हुन् ।


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी...

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)...

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’...

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

दुबई । कोप–२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा...

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको...

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि...