back
sanima relaiance life insurance

skip this prime bank

चर्चित गायक नविन पौडेललाई पितृ शोक

11.8K 

shares

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि कटेनौं’ बोलको गीतका गायक नविन पौडेललाई पितृ शोक परेको छ । गायक पौडेलका बुवा महेन्द्रकुमार पौडेलको ९५ वर्षको उमेरमा झापाको केरखास्थित आफ्नै निवासमा निधन भएको हो ।

ताप्लेजुङको तिरिङ्गेमा १९८५ साल जेठमा जन्मन भएका पौडेलको गत भदौ २६ गते निधन भएको हो । केटिएम भ्वाइसका शुभेच्छुक समेत रहेका गायक पौडेलका बुवाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै गायक पौडेल लगायत परिवार जनमा समवेदना व्यक्त गरिएको छ ।

पौडेलको ‘१८ कट्यौ कि कटेनौं’ बोलको गीतले राम्रो बजार तताएको संगीत पारखीहरुबीच चर्चा छ । पौडेल अभिनयबाट गायततिर छिरेका गायक हुन् ।


बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

बाढीपीडितको उद्दार, राहत र व्यवस्थापन गर्न भेटेरिनरी एशोसिएसनको आग्रह

काठमाडौं । गत बिहीवारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण...

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

पाटन (ललितपुर) । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका...

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

नेकपा एमालेले बाढीपहिरोपीडितहरुको लागि राहत कोषमा ५० लाख जम्मा गर्ने

काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितहरुका लागि सरकारको राहत कोषमा...

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वासिङटन डीसी (अमेरिका) । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा...

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दल बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका...