back
adikar sampana bagmati
fikal gaupalika

नविन र अस्मिताको ‘पानीप-यो’ गीतको म्युजिक भिडियो सार्वजनिक

192 

shares

काठमाडौं । नेपाली सांगीतिक बजारमा ‘पानीप¥यो’ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक नविनकुमार पौडल र गायिका अस्मिता अधिकारीको स्वर सजिएको छ । विगत लामो समयदेखि गायन क्षेत्रमा सक्रिय रहँदै आएका पौडेलले यसअघि झन्डै तीन दर्जन हाराहारी गीतमा स्वर पस्किसेका छन् ।

मीठो स्वर र टिपिकल शब्द चयनमा पोख्त पौडेलको हालै ‘पानीप¥यो’ नामक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पौडेलको यस ‘पानीप¥यो’ गीतमा अस्मिता अधिकारीले साथ दिएकी छिन् । प्रकाश लामाको गीतमा शब्द, संगीत रहेको यस म्युजिक भिडियामा सरोज प्रजा र स्मारिका ढकालको प्रमुख अभिनय रहेको छ ।

त्यसैगरी सुरेन्द्र बस्यालको निर्देशन रहेको म्युजिक भिडियोमा दिनेश पराजुलीको छायान्कन रहेको छ । ‘पप आधुनिक’ यस गीतको म्युजिक भिडियो भने केही समय अगाडि बजारमा आइसकेको छ ।

गायक नविन कुमार पौडेलले अहिलेसम्म बजारमा ल्याएका गीतमध्य फरक यो किसिमको गीत भएको दावी गरेका छन् । उनले यो गीतले छुट्टै मनोरञ्जन पस्किने भन्दै एक पटक सबैलाई हेरेर, सुनेर त्यसको प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् । उक्त गीत ‘नेपमेलो’ युटुब च्यालनबाट हेर्न सकिने छ ।


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...