back
himalayan bank

नविन र अस्मिताको ‘पानीप-यो’ गीतको म्युजिक भिडियो सार्वजनिक

762 

shares
nicasia bank

काठमाडौं । नेपाली सांगीतिक बजारमा ‘पानीप¥यो’ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक नविनकुमार पौडल र गायिका अस्मिता अधिकारीको स्वर सजिएको छ । विगत लामो समयदेखि गायन क्षेत्रमा सक्रिय रहँदै आएका पौडेलले यसअघि झन्डै तीन दर्जन हाराहारी गीतमा स्वर पस्किसेका छन् ।

मीठो स्वर र टिपिकल शब्द चयनमा पोख्त पौडेलको हालै ‘पानीप¥यो’ नामक नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । पौडेलको यस ‘पानीप¥यो’ गीतमा अस्मिता अधिकारीले साथ दिएकी छिन् । प्रकाश लामाको गीतमा शब्द, संगीत रहेको यस म्युजिक भिडियामा सरोज प्रजा र स्मारिका ढकालको प्रमुख अभिनय रहेको छ ।

त्यसैगरी सुरेन्द्र बस्यालको निर्देशन रहेको म्युजिक भिडियोमा दिनेश पराजुलीको छायान्कन रहेको छ । ‘पप आधुनिक’ यस गीतको म्युजिक भिडियो भने केही समय अगाडि बजारमा आइसकेको छ ।

गायक नविन कुमार पौडेलले अहिलेसम्म बजारमा ल्याएका गीतमध्य फरक यो किसिमको गीत भएको दावी गरेका छन् । उनले यो गीतले छुट्टै मनोरञ्जन पस्किने भन्दै एक पटक सबैलाई हेरेर, सुनेर त्यसको प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् । उक्त गीत ‘नेपमेलो’ युटुब च्यालनबाट हेर्न सकिने छ ।


प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

मानव बेचविखनविरुद्धको कानुन कार्यान्वयनमा संघ र प्रदेश सरकार बाधक

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध स्थानीय तथा...

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

केन्द्रमा मन्त्रिमण्डल हेरफेरबारे जानकारी छैन : माधवकुमार नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिमण्डल...

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

ओपिडी काउन्टर बढाएर भए पनि बिरामीहरूलाई समयमै उपचार गर्नुपर्ने व्यवस्था बनाइयोस् : सचेतक बराल

काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले सरकारी अस्पतालमा...

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

राष्ट्रपति पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्यान्डका राष्ट्रपति भियोला...

आज ३१ जेठ २०८१ बिहिवार, तपाईंको राशिफल

आज ३१ जेठ २०८१ बिहिवार, तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...