back
himalayan bank

स्ववियु परिषद सभापतिमा कोटेश्वर क्याम्पसका बुढाथोकी

90 

shares
nicasia bank

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषदको सभापति पदमा कोटेश्वर क्याम्पस स्ववियु सभापति संजय बुढाथोकी चयन भएका छन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघको विधान २०२७ को भाग ३ को धारा ६ ले व्यवस्था गरे बमोजिम रिक्त रहेको स्ववियु परिषदको सभापतिमा बुढाथोकीलाई मनोनयन गरेका हुन ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष शेर्पाले तीन महिना भित्र स्ववियु परिषदको अधिवेशन सम्पन्न गरिसक्न पनि बुढाथोकीलाई जिम्मेवारी सुम्पिएका छन् । बुढाथोकी नेपाल विद्यार्थी संघका जुझारु र संगठन बनाउन सक्ने विद्यार्थी नेताका रुपमा चिनिन्छन ।

चार हजार भन्दा बढी विद्यार्थी अध्ययनरत देशभरिकै उत्कृष्ठ सामुदायिक कलेजहरुमध्ये परिचित कोटेश्वर क्याम्पसका स्ववियु सभापति बुढाथोकीको मनोनयनले जुझारु विद्यार्थीहरुले मनोनयनलाई ‘ राइट म्यान इन राइट प्लेस’को संज्ञा दिएका छन् ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...