back
sanima relaiance life insurance

स्वास्थ्य बिमा गर्नेको संख्या ह्वात्तै बढ्यो, कोसीमा मात्रै २४ लाख नाघे

204 

shares

काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रममा व्यापाक जनआकर्षण बढेको छ । पछिल्लो समय कोसी प्रदेशमा मात्रै ८४ लाख बढिले स्वास्थ्य विमा गरेका छन् । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षसम्ममा ८४ लाख २० हजार ७५ जनाले विमा गरेका छन् ।

विमा गर्नेमध्ये बिमितमध्ये सबैभन्दा धेरै कोसी प्रदेशका २४ लाख ३० हजार ६७३ जना रहेका छन् । जिल्लागत रूपमा सबैभन्दा धेरै झापाका ७ लाख ३१ हजार ६११ जना बिमित भएका छन् ।

सबैभन्दा कम डोल्पाका ४ हजार ९०६ जना स्वाथ्य बिमा कार्यक्रममा आवद्ध भएको बोर्डको तथ्यांक छ ।

२०७२ सालबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अहिले सबै स्थानीय तह र देशभरका ४८२ स्वास्थ्य संस्थामा लागु भएको छ ।


कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

गोदावरी (कैलाली) । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको...

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको...

गढीमाई मेलाः ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

गढीमाई मेलाः ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

रौतहट ।विश्व प्रसिद्ध बारास्थित गढीमाई पञ्चवर्षीय मेलामा देवीलाई नर...

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको...

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पर्वत।सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२...

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेश सभा...