back
himalayan bank

आज ०८ भाद्र २०८० शुक्रवारको राशिफल

360 

shares
nicasia bank

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अं) योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, साथै जनताको गतिलो समर्थन पनि मिल्नेछ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा भने लिन सकिनेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्नेछ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आम्दानी पनि प्रशस्तै बढ्न सक्छ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मुद्दामामिलामा विजयी भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 


आज ३१ जेठ २०८१ बिहिवार, तपाईंको राशिफल

आज ३१ जेठ २०८१ बिहिवार, तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...

आज २४ जेठ २०८१, बिहिवार तपार्ईको राशिफल

आज २४ जेठ २०८१, बिहिवार तपार्ईको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...

आज १९ जेठ २०८१ शनिवार तपाईंँको राशिफल

आज १९ जेठ २०८१ शनिवार तपाईंँको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...

आज १७ जेठ, २०८१ बिहिवार तपाईंको राशिफल

आज १७ जेठ, २०८१ बिहिवार तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...

आज २१ कार्तिक २०८० मंगलवार तपाईंको राशिफल

आज २१ कार्तिक २०८० मंगलवार तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...

आज २१ भाद्र २०८० बिहिवार तपाईंको राशिफल

आज २१ भाद्र २०८० बिहिवार तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...